वाणिज्य बैंकहरुको आधार दर घट्दै गएको छ । चालू आर्थिक वर्षको साउनमा आधारदर ८.०८ प्रतिशत कायम रहेकोमा फागुनमा ६.८४ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।यसबाट बैकका ऋणीलाई राहत हुने बैकरहरु बताउँछन् । किनकि बैंकहरुको आधारदर सस्तो भएसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ । आधार दर घटेपछि चालु आवको सुरुदेखि नै बैंकहरुको ब्याजदर […]