मेघा र केभिनको स्वरमा ‘म त तिम्रै हुँ’ सार्वजनिक

नेपाल आइडलको मञ्चबाट परिचित गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको युगल स्वर रहेको गीत ‘म त तिम्रै हुँ’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा रिमा श्रेष्ठको शब्द, अम्बर तुम्बापो सुब्बाको संगीत छ ।सुजिल कर्माचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ बीचको रोमान्स देख्न सकिन्छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा दीपकराज सुनारको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन र विवेक रसाइलीको निर्देशन रहेको छ । 

सम्बन्धित सामग्री

विराटनगर सिटी फुटबल क्लब महिला कपको उपाधि विराट मेघा स्पोर्टस् एकेडेमीलाई

मोरङ – विराटनगर सिटी फुटबल क्लब महिला कपको उपाधि विराट मेघा स्पोर्टस् एकेडेमीले हात पारेको छ। शुक्रबार विराटनगरको जाम्बुरे फुटसलमा आयोजित एकदिने प्रतियोगितामा एकेडेमीले विराट स्पोर्टस एकेडमीलाई एक शुन्यले पराजित गर्दै उपाधि जितेको हो। जित हात पारेको एकेडेमीका लागि समीक्षा आचार्यले गोल गरेकी थिइन्। अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा चौतफी बहस र अधिकारको कुरा चलिरहदाँ फुटसलबाट […]

टाटाकाे मेघा होली क्याम्प सुरु

सिप्रदी ट्रेडिङ प्रा.लि.ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि मेघा होली क्याम्पको आयोजना गरेको छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी क्याम्प सुरु गरेको बताए । टाटा कमर्सियल गाडीहरुको सञ्चालन खर्चलाई न्यूनीकरण […]

एक करोड राशिको ‘मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्स’ रियालिटी सो हुने

नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ । इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको विजेताले …

प्रहरी तथा पूर्वप्रहरी र कर्मचारीलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट

बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।नेपाल प्रहरी श्रीमती सङ्घ र मेघा अस्पताल प्रालिबीच काठमाडौँमा आयोजित एक समारोहका बीच छुट सुविधासम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष श्रीमती कुसुमलता सिंह तथा मेघा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष किशोरजङ्ग राणा र चिकित्

नेकपा एसको घोषणापत्र : ‘पूर्व–पश्चिम मेघा नहर’ बनाइने

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘पूर्व पश्चिम मेघा नहर’ को योजना अघि सारेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा देशभरका नदीलाई एकत्रित गरी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाउन पहल गर्ने घोषणा गरेको छ […]

हारमा पनि जनतासँग मेल राख्ने मेघा

मेघा हारपछि पनि जनताको घरघरमा पुगिन्। हारपछि पनि जनता माझ पुग्नुको उनको एउटै उद्देश्य छ, मतदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नु।...

धरान मेघा रेवाहाङ बास्केटबलको उपाधि मेघा स्कुललाई

धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा स्कुलले जितेको छ ।

देशभर अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प’ मा छुट अफर

आइएमई ग्रुप अन्तर्गत संचालित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभर सञ्चालन गरेको छ ।  आफ्ना १५ सर्भिस सेन्टरहरूमा लागू हुने गरी क्याम्प सुरु भएको हो । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा काठमाडौंमा क्याम्पको संयुक्त रुपमा समुद्घाटन गरिएको कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत ग्राहकलाई

अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प सुरु

काठमाडौं । अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रबद्र्धित अशोक लेलैण्डले १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी क्यम्प सुरु गरेको हो । काठमाडौंमा रिबन काटेर क्याम्पको उद्घाटन गरिएको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा आईएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, […]

आइपिएल– २०२२ को मेघा अक्सन : धोनी, कोहली र रोहित पुरानै टोलीमा

यसपटकबाट आइपिएल १० टोलीले खेल्नेछन्, लखनउ र अहमदावाद आइपिएलमा नयाँ टिम छन्  मेघा अक्सनअघि आयोजक बिसिसिआईले प्रत्येक क्लबलाई बढीमा चार खेलाडी ‘रिटेन’ गर्न भनेको छ सन् २०२२ को इन्डियन प्रिमियर लिग (आइपिएल)को...