देशभर अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प’ मा छुट अफर

आइएमई ग्रुप अन्तर्गत संचालित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभर सञ्चालन गरेको छ ।  आफ्ना १५ सर्भिस सेन्टरहरूमा लागू हुने गरी क्याम्प सुरु भएको हो । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा काठमाडौंमा क्याम्पको संयुक्त रुपमा समुद्घाटन गरिएको कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत ग्राहकलाई