काठमाडौं । अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रबद्र्धित अशोक लेलैण्डले १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी क्यम्प सुरु गरेको हो । काठमाडौंमा रिबन काटेर क्याम्पको उद्घाटन गरिएको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा आईएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, […]