प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे मितिमा तलमाथि नहुने बताएका छन् ।जनकपुरमा आयाेजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरण कार्यक्रम उदघाटन गर्दै थपलियाले ताेकिएकाे समयमा स्थानीय तहकाे निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताए ।