स्थानीय तहकाे निर्वाचन कुनै पनि अलमल स्वीकार्य छैन : एमाले (पूर्णपाठ)

काठमाडाैं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नहुने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए पनि सत्ता गठबन्धनबीच […] The post स्थानीय तहकाे निर्वाचन कुनै पनि अलमल स्वीकार्य छैन : एमाले (पूर्णपाठ) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ। सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ । नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ। एमालेले २ सय १२ […]

निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलहरुको प्रचारप्रसार तीव्र

काठमाडौ । स्थानीय तहकाे निर्वाचन नजिकिंदै गर्दा सबै राजनीतिक दलहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन। दलका झण्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जाने गरेका छन । उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ । उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी […]

स्थानीय तहकाे निर्वाचन घोषणापत्रमा वहस गर्न एमाले अध्यक्ष ओलीकाे चुनौति

काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको स्थानीय तहकाे निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिएका छन्।उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए। चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिने बताए।आज काठमाडाैं महानगरका उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।उनले नेपाली कांग्रेसलाई क

निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भनेका हुन् ।मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।'एमाले

स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडाैं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने दोहोर्‍याएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका हुन् ।  मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,

स्थानीय तहकाे निर्वाचन मिति तलमाथि हुँदैन : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे मितिमा तलमाथि नहुने बताएका छन् ।जनकपुरमा आयाेजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरण कार्यक्रम उदघाटन गर्दै थपलियाले ताेकिएकाे समयमा स्थानीय तहकाे निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताए ।

सम्पूर्ण शक्ति स्थानीय तहकाे निर्वाचन केन्द्रीत गर्ने नेकपा (समाजवादी) को निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको तेस्रो पूर्णबैठकले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचन’bout विस्तृत छलफल गर्दै पार्टीको […] The post सम्पूर्ण शक्ति स्थानीय तहकाे निर्वाचन केन्द्रीत गर्ने नेकपा (समाजवादी) को निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं, १० फागुन : स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे । महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर […]

स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज सुनुवाइ

स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे । महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ। सर्वोच्च अदालत प्रशासनले सुरुमा उनकाे रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इज

निर्वाचनको माहोल तात्दै, आजदेखि मतदाता नामावली संकलन स्थगित

सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावी माहाेल तातेकाे छ । दलहरू निर्वाचनकाे तयारीमा हाेमिएका छन् ।