काठमाडौं : आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।मुख्य कार्यालय सानेपामा शनिबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।घोषणापत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसले आफू र आफ्नो पार्टीले एमालेले जस्तो असंवैधानिक तवरले कदापि संसद् बिघटन नगर्ने प्रतिज्ञासमेत गरेको छ।' दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व