प्रदेश २ : जनमत पार्टीका कार्यकर्ताले घेरे मुख्यमन्त्रीको कार्यालय

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेराउ गरेको हो ।मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउअघि जनकपुरधाम नगर परिक्रमा गरेका थिए ।उनीहरुले जनकपुरधाम उपमहानगरपाल

सम्बन्धित सामग्री

अहिले मधेस शान्त हुँदैन : सीके राउत

जनकपुरधाम । जनमत पार्टीका नेता डा. सीके राउत नेतृत्वमा तराई–मधेसमा भइरहेको प्रदर्शनले आक्रामक रूप लिँदै गएको छ । प्रदेश–२ सहित तराई मधेसका जिल्लाहरूमा किसान प्रदर्शनले जनमत पार्टी किसान वर्गका लागि मसिहा बन्दै गएको छ भने सत्ता सञ्चालकका लागि टाउको दुखाइ बन्न गएको छ । तर अरु राजनीतिक दलहरू राजनीतिक ‘स्टन्ट&r…

अहिले मधेस शान्त हुँदैन : सीके राउत

जनकपुरधाम । जनमत पार्टीका नेता डा. सीके राउत नेतृत्वमा तराई–मधेसमा भइरहेको प्रदर्शनले आक्रामक रूप लिँदै गएको छ । प्रदेश–२ सहित तराई मधेसका जिल्लाहरूमा किसान प्रदर्शनले जनमत पार्टी किसान वर्गका लागि मसिहा बन्दै गएको छ भने सत्ता सञ्चालकका लागि टाउको दुखाइ बन्न गएको छ । तर अरु राजनीतिक दलहरू राजनीतिक ‘स्टन्ट&r…

लोसपा असन्तुष्ट पक्षधरका नेताहरूले गरे जनमत पार्टीको आन्दोलनलाई समर्थन

प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेताहरूले धनुषाको गोदारमा भएको घटनामा जनमत पार्टी प्रति सहानुभूति प्रकट गर्दै प्रहरीले निहत्था माथि गोली प्रहार गरी दमन गरेको प्रति निन्दा गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै जनमत पार्टीले ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटपिट गरेको प्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट पक्षधर नेताहरूले आपत्ति जनाएका हुन् ।बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्

सिके राउतको पार्टीद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ– प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका […]

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी

प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिए

जनकपुर, कात्तिक ५ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरुले गरेको दुव्र्यवहारको विरोधमा प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शुक्रबार विरोध जुलुश निकाल्दै जनमत पार्टी र सो पार्टीका अध्यक्ष सीके राउतबिरुद्ध चर्को नाराबाजी गरेका थिए । इन्जिनियरहरुले पीडितलाई न्याय दिनु पर्ने भन्दै राउतलाई कारवाहीको […]