काठमाण्डाै – ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र दुई प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४ औ...