रुपन्देही । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् । उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको बताए । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानमै लेखिएको […]
माेरङ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरणको तयारीमा रहेको बताएका छन्। काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित प्रहरी समायोजनको विषयक छलफलमा मुख्यमन्त्री केदार कार्कीसँग प्रहरी महानिरीक्षक कुँवरले जानकारी गराएका हुन्। उनले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने […]
काठमाडौं । सार्वजनिक यातायात चढेर ओर्लिदा तपाईको खल्ती कति सुरक्षित रहने गरेको छ ? गर्मी महिना ताजा हावा खान झ्याल ढोका खोलेर बस्ने हिम्मत कति नेपालीमा छ ? नेपाल प्रहरी स्थापनाको ६७ वर्ष पुग्दा नेपाली समाजका लागि यसखाले सुरक्षाको मौलिक परिकल्पना झन्झन् मृग तृष्णा बन्दै गएको छ । प्रहरीका गाडीको कर्कस साइरन, सडकभरि बग्रेल्ती प्रहरी, […]
काठमाडौं, चैत ४ । जनतासँग प्रत्यक्ष जोडिने सरकारी निकाय नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप हुने गरेको छ। प्रहरी संगठनभित्र सानादेखि ठूला विषयहरूमा राजनीतिक हस्तक्षेप हुँदै आएको छ। प्रहरीमा नेतृत्व परिवर्तनका बेला राजनीतिक हस्तक्षेप उत्कर्षमा पुग्छ। नेतृत्वमा पुग्न प्रहरी अधिकारी नेताका घरघरमा पुग्ने प्रवृत्तिले पनि राजनीतिक हस्तक्षेप निम्त्याउने गरेको छ। मुलुकको आन्तरिक सुरक्षा जिम्मेवारी पाएको नेपाल […]
कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो।तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो।सिंह अघिल्लो वर्षको मंसिरमा काठमाडौं परिसरमा सरुवा भएका थिए। प्रहरी नियमावलीअनुसार सामान्यतया कुनै प
चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नमूना प्रहरी संगठन बनाएरै छाड्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको सोमबार उद्घाटन गर्दै उनले आफ्नो प्रतिवद्धता दोहोर्याएका ...