अस्तव्यस्त विद्युत् प्रणाली एकीकृत गर्न सर्भे - Karobar National Economic Daily

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणसँग हाल मुलुकभर कति ट्रान्सफर्मर, पोल र तार छन् अनि अनि माग र आपूर्तिको अवस्था छ के भन्ने एकीकृत विवरण छैन । अस्तव्यस्त रहेको यो विद्युत्…

सम्बन्धित सामग्री

उपत्यकाको विद्युत् प्रणाली भूमिगत बनाइँदै, विद्युतका पोल हटाइने

काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाउँदै गरेको नेपाल विद्युत् प्राधिकरणले अब पोल नै हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान सम्पन्न भइसकेका भूमिगत विद्युत् प्रणाली केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र सो क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरणको योजना रहेको जनाइएको छ । प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौँका पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत् जडान सम्पन्न गरिसकेकाले ती स्थानमा अबको छ महिनामा पोल हटाइने प्राधिकरणले सूचित गरेको हो ।

‘ब्याकअप’ विनाको विद्युत् प्रणाली

देशभरकै विद्युत् वितरण प्रणाली यति कमजोर छ कि एउटा सबस्टेसनमा एउटा ट्रान्सफर्मर वा फिडरमा समस्या पर्दा अर्को सबस्टेसनबाट लाइन दिन सकिने अवस्था छैन । प्रणालीलाई बलियो बनाउन राजधानीभित्रै अघि बढाइएका सुधारका योजनाहरु पनि अलपत्र हुँदा जनता कतिबेला अँध्यारोमा पर्छन्, टुंगो छैन ।

प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै

काठमाडौँ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा नयाँ सबस्टेसनको शिलान्यास गत शुक्रबार गरिएको छ । आयोजनाअन्तर्गत आठ जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३ / […]

प्रदेश–२ मा विद्युत् प्रणाली सुधार गरिँदै

काठमाडौं, (नेस) । प्रदेश नम्बर २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत् सञ्चालित ग्रामणि विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२मा निर्माण हुने सबस्टेसनको शुक्रबार शिलान्यास गरिएको छ । आयोजना संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, […]

कर्णाली र सुदूरपश्चिममा २५ अर्ब खर्चेर भरपर्दो बिजुली पुर्‍याइँदै

काठमाडौँ । राज्यको नजरमा अझै पनि पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली उपलब्ध गराउने कोहलपुर- सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका लागि केही दिनअघि मात्रै एसियाली विकास बैङ्कसँग ऋण सम्झौता भएको छ । विद्यमान ३३ […]

प्रदेश नं २ को विद्युत् प्रणाली सुधार गर्न ठेक्का सम्झौता

जेठ १, सर्लाही । प्रदेश नं २ का आठै ओटा जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेड बीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको हो ।             प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ । प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका आठ ओटा सबस्टेशनको निर्माण गरिने निर्देशनालयले बताएको छ ।             यसैगरी ३३÷११ केभी, आठ एमभिए क्षमताका दुई ओटा सबस्टेशनको निर्माण गरिनेछ । ती सबस्टेशनको क्षमता १४८ दशमलव ८ एमभिए हुनेछ । साथै प्रदेशका जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र १ हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एशियाली विकास बैंक (एडीबी) मार्फत सञ्चालित हुनेछ ।          काम सम्पन्न भएपछि प्रदेशको विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र घरायसी ग्राहकले पर्याप्त तथा विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए । उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् । रासस

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

जनकपुर। प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब चार अर्बको ठेक्का सम्झौता भएको हो। आधुनिक उपकरणसहितका ३३/११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका आठवटा सबस्टेसनको निर्माण गरिने प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ। रासस

प्रदेश २ मा विद्युत् प्रणाली सुर्धान ठेक्का लाग्यो

नेपाल समाचारपत्र, काठमाडौं ।  प्रदेश नम्बर २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपिया“को ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेन्डरमा सबैभन्दा कम बोलकबोल […]

कर्णालीका पाँच स्थानीय तहमा सौर्य विद्युत् जडान हुँदै

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौंले कर्णालीका पाँच स्थानीय तहमा सौर्य विद्युत् प्रणाली जडान गर्न

हावाहुरीले ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ: हावाहुरीका कारण ७३ मेगावाट बिजुली प्रसारण लाइन बाहिर गएको छ। बिग्रेको प्रसारण लाइन मर्मत चलिरहेकाले नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट यो बिजुली बाहिरिएको हो । प्राधिकरणका प्रवक्ता प्र