काठमाडौं, (नेस) । प्रदेश नम्बर २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत् सञ्चालित ग्रामणि विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२मा निर्माण हुने सबस्टेसनको शुक्रबार शिलान्यास गरिएको छ । आयोजना संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, […]