नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो । चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो […]

सम्बन्धित सामग्री

नाम र राजधानी तोकिएको खुसीयालीमा प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ – नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेशसभामा मतदानबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’पारित भएको खुसीयालीमा सरकारले आज (मंगलबार)का लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मधेसको […]

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

जनकपुर । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

भोलि ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

नाम र राजधानी तोकिएको खुसीयालीमा  मंगलबार  ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।  सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ...