काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने र बालेन्द्र साह (बालेन) मिल्न लागेको भन्दै चर्को टिप्पणी गरेका छन् । रवि लामिछाने र बालेन्द्र साह गठबन्धन गरेर निर्वाचनमा आउने चर्चा चलिरहेका बेला ज्ञवालीले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।उनले लेखेका छन्, ‘विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार […]
पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन् । गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उजुरीहरु दर्ता भएको अदालतका प्रवक्ता होमनाथ कँडेलले जानकारी दिए । उनका अनुसार अन्य अटो रिलेटेड, […]
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन्। कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो। सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ। अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको […]
१२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउन ढिलाइ हुँदा विभिन्न विषयसँग सम्बन्धित पाँच वटा विद्येयक अलपत्र परेका छन् । २४ भदौको जेनजी आन्दोलनमा भौतिक संरचनामा आगजनी र तोडफोड गरेका कारण प्रदेश सभाको बैठक …