काठमाडौं: नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले राष्ट्रपतिलाई सुविधा बढाएर गणतन्त्र बलियो नहुने बताएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा राष्ट्रपतिलाई सुविधा बढाएर सरकारले नयाँ दरबार बनाउन खोजेको आरोप लगाउँदै उनले भने, १८ करोडको गाडी, डेढ अर्ब नयाँ दरबार झन विलासको विम्बा बनाएर लाने सरकारको निर्णयबाट गणतन्त्र बलियो