ईद मुबारक (तस्वीरहरु)

९ वैशाख, काठमाडौं । मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदै छन् । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो छ । एकअर्कालाई अंगालो हालेर ‘ईद मुबारक भन्दै महिला तथा पुरुषहरुले शुभकामना साटासाट गरेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी […]

सम्बन्धित सामग्री

‘कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु गर्दै सेहनाज

शेहनाज गिल बलिउडमा डेब्यु गर्दै छिन्। उनले सलमान खानको चलचित्र ‘कभी ईद कभी दिवाली’बाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्।...

बकर ईद, हर्षोल्लासपूर्वक मनाइँदै (तस्बिरहरु)

काठमाडौँ- मुस्लिम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल जोहा) आइतबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस […]

काठमाडाैंमा यसरी मनाइयाै बकरा ईद (फाेटाेफिचर)

काठमाडाैं । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व ईद- उल-अजहा (बकरा ईद ) आज आइतबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । इदलुफित्र पर्वको ठिक ७० दिन पछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । बकर ईदको पहिलो […] The post काठमाडाैंमा यसरी मनाइयाै बकरा ईद (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनाइयाे बकर ईद (तस्बिरहरू)

काठमाण्डाै – आज आइतवार मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ ।  नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समुदायले सामूहिक रूपमा नमाज पढेर ईद पर्व मनाउने गर्दछन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनुभयो । यस पर्वमा मुस्लिम समुदायले अरूकाे सेवा गर्ने, दान गर्ने लगायतका काम गर्दछन् । यसैबीच नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

बलिदानको पर्व बकर ईद (इदुल जोहा) यसरी मनाइन्छ

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस …

बकर ईद (इदुल जोहा) मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस […]

बकर ईद पर्व उत्साह र समानताको प्रतीक हो : मुख्यमन्त्री राई

इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अजाह)को अवसरमा शुभकामना दिँदै प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यो पर्व एउटा उत्साह र समानताको प्रतीक भएको बताएका छन् । आपसी सद्भावको चाडको रूपमा मनाइने पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको राईले बताए । 'नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक

‘नमस्ते ईद २०२२’ भव्यताका साथ सम्पन्न

ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको  ‘नमस्ते ईद २०२२’ को  चौथो संस्करण भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा भव्यताका साथ सम्पन्न भएको छ ।  यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। 'नमस्ते ईद' नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहु सांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ । उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रह

ईद पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो ।सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

अफगानिस्तान : ईद नजिकिँदै जाँदा तालिबानद्वारा तीन-दिने युद्धविराम

द गार्जिएन। अफगानिस्तानमा तालिबानी हमला गत सातायता जारी रहिरहँदा आगामी ईद-उल-फितरमा तीन-दिने युद्धविराम घोषणा गरेको छ। शनिबार अबेर राति एक विज्ञप्ति जारी गर्दै इस्लामिक इमिरेटका मुजाहिद्दीनहरूलाई देशभर ईदका तीन दिनभर सबै किसिमका हिंसात्मक गतिविधि रोक्न आह्वान गरेको छ, तर यसबीच प्रतिरक्षाका लागि भने तयार रहन भनिएको छ। रमजान महिनाको अन्तमा पर्ने ईद आगामी औँशीपछि चन्द्रमा देखिँदा मनाइन्छ।