१३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बाैद्धिक चोरी गर्ने प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकलाई कारबाहीको निर्णय गरेको छ ।
परिषदले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको त्रिवि उपकुलपति डा. …