प्रदेशकै नमुना विद्यालय बनाउने अभियानमा अध्यक्ष रत्ना

रौतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको ‘बेटी बचाऔँ, बेटी पढाऔँ ’कार्यक्रम सञ्चालन भइरहँदा रौतहटको एक उच्च माध्यमिक विद्यालयकी महिला अध्यक्ष आफ्नो विद्यालयलाई प्रदेशकै नमुना बनाउने अभियानमा लागेकी छन्। जिल्लाको गुजरा नगरपालिका ९ स्थित श्री उच्च माध्यमिक विद्यालय सिम्...

सम्बन्धित सामग्री

कार्यान्वय भएन एक वडा एक नमुना विद्यालय

दाङ– घोराही उप महानगरपालिकाले गएको फागुन महिनामा एक वडा एक नमुना विद्यालय बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । निर्णय गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन नहुँदा निर्णय घोषणामै सीमित हुन पुगेको हो । उपमहानगरपालिकाले एक वडा एक नमुना विद्यालय घोषणा गरे पनि कार्यान्वयन गर्ने नसकेको स्थानीयले गुनासो गरेका छन् । […]

कामपाको नमुना विद्यालय : ऐतिहासिक सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन

काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनको लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ । नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई …

कामपाको नमुना विद्यालय : सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनके लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ । नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक […]

नाम–गान्धी आदर्श नमुना विद्यालय, काम–चरम बेथिति

काठमाडौं, माघ १९ । तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ। यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका […]

नमुना बनाउने विद्यालय छनौट हुन सकेन्

टीकापुर नगरपालिकाले नगरको हरेक वडामा एउटा नमुना विद्यालय बनाउने नीति लिएको छ । नयाँ शैक्षिक शत्रदेखि लागू हुने

देशभर एक हजार नमुना विद्यालय बनाउने सरकारको लक्ष्य

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर कूल १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ ।

हजार नमुना विद्यालय चलाउने सरकारको तयारी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने तयारी भएको हो। विद्यालय तहको अधिकार स्थानीय तहमा गएकाले केन्द्रले ...

प्रदेशमार्फत हजार नमुना विद्यालय चलाउने तयारी - Naya Patrika

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै...पूरा पढ्नुहोस् »

हरेक स्थानीय तहमा एउटा नमुना विद्यालय

प्रत्येक अभिभावकको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने लक्ष्यसहित सरकारले नमुना विद्यालय बनाउने योजना अघि सारेको छ।

यस्तो छ जाजरकोटका गाउँगाउँमा नमुना विद्यालय बनाउने होडवाजी - Naya Patrika

यहाँका गाउँगाउँमा नमुना विद्यालय निर्माण गर्ने होडवाजी चलेको छ । अघिल्लो वर्षदेखि नमुना विद्यालय निर्माणको सुरु गरिएको थियो । अहिले त्यो कार्यले थप उर्जा पैदा गरेको छ । अहिले जिल्ला...पूरा पढ्नुहोस् »