कामपाको नमुना विद्यालय : ऐतिहासिक सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन

काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनको लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ । नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई …