अंग्रेजलाई पराजित गरेको सम्झानामा पाल्पामा विजय उत्सव मनाइयो
कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा तथा इतिहास नतोडियोस् भन्दै मंगलबार मन्दिर परिसरमै विजयउत्सव भगवती जात्रा निकालिएको हो ।
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका उम्मेदवारहरु टोलटोलमा पुगेर विजय उत्सव मनाइरहँदा पराजित उम्मेदवारहरु पनि टोलटोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने पक्का भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विजय उत्सव नमनाउने बताएका छन् । बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन्। उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजयउत्सव मनाउन सकिने […]
रुपन्देही । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जित गढी किल्लामा विजय दिवस मनाइएको छ। बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो। विजय उत्सव दिवसका अवसरमा जित […]
हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औँ विजय उत्सव मनाइएको छ। २ सय ५९ वर्ष अघि आजैका दिन (माघ १० गते) गोरखा सैनिकले मुगल सेनालाई पराजित गरेको थियो।
२ सय ५९ वर्षअघि भएको सो युद्धमा गोरखा सेना र विदेशीबिच युद्ध भएको थियो। पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयं गढीमा…
काठमाडौं : संस्थापन पक्षलाई पराजित गर्दै राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लिएका छन्। केन्द्रीय राजनीतिमा लामो विरासत बोकेका पार्टी अध्यक्ष कमल थापालाई पारजित गर्दै लिङ्देनले नेतृत्व आफ्नो नियन्त्रणमा लिएका हुन्।
आज बिहान सार्वजनिक अन्तिम मत परिणामले उनको जित निश्चित गरेको थियो। जित लगत्तै भृकुटीमण्डपमा उनको विजय उत्सव मनाइयो।
लिङ्देन…
काठमाडौँ – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सबैसँग मिलेर अघि बढ्ने बताएका छन् । जितपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर लैजाने बताएका हुन् । उनले कमल थापालाई पराजित गरेका हुन् । भृकुटिमण्डपमा विजय सभालाई सम्बोधन गर्दै उनले देशलाई राजतन्त्र चाहिने पनि बताए । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले राजेन्द्र […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । मतपरिणाम सार्वजनिक भएसँगै विजेताहरूको उत्सवसमेत सुरु भएको
नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जीत हासिल गरेको ऐतिहासिक स्थल बुटवलको जीतगढी किल्लामा सम्झना स्वरुप आज जीतगढी विजयी उत्सव दिवस मनाएको छ । विगतमा वर्षमा भव्य रुपमा दिवसलाई मनाउने गरिएपनि आज भने कोरोना कारणले स्वास्थ्य मापदण्ड अपनाएर मनाइएको हो ।वि.सं. १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा कार्यक्रमको आयोजना गर्दै कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिएको छ ।जीतगढीको संरक्षण गर्दै
बुटवल : दुई सय वर्ष अघि अंग्रेजहरूलाई पराजित गरेको खुशीयालीमा बुटवलको जितगढीमा सलामी अर्पणसहित विजय उत्सव मनाइएको छ।
दुई सय वर्ष अघि नेपाली सेनाले अंग्रेजहरूलाई पराजित गरेको सम्झनामा जितगढी किल्लामै नेपाली सेनाले सलामी अर्पण गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरिएको हो।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उजिरसिंह...
बुटवल : अंग्रेजहरुलाई २०० वर्षअघि पराजित गरेको खुशीयालीमा बुटवलको जितगढीमा विजय उत्सव मनाइँदैछ। बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि हरेक बैशाख ७ मा जितगढी उत्सव मनाउने निर्णय गरेको हो।
ऐतिहासिक दस्तावेजका आधारमा विज्ञहरूको टोलीले बैशाख ७ लाई विजयको दिन भएको बताएका छन्। विमलबहादुर शाक्यको संयोजकत्वमा बनेकोे समितिले ...