मकवानपुरगढी दरबारमा मनाइयो २ सय ५९ औँ विजय उत्सव

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औँ विजय उत्सव मनाइएको छ। २ सय ५९ वर्ष अघि आजैका दिन (माघ १० गते) गोरखा सैनिकले मुगल सेनालाई पराजित गरेको थियो। २ सय ५९ वर्षअघि भएको सो युद्धमा गोरखा सेना र विदेशीबिच युद्ध भएको थियो। पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयं गढीमा…

सम्बन्धित सामग्री

मकवानपुर गढीमा मनाइयो विजय उत्सव

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुर गढीको २ सय ५७ औं विजय उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार उद्घाटन गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए।