माग पूरा गराउन विश्वविद्यालय तालाबन्दी नगरिदिनु : मन्त्री पौडेल

३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कुनै माग राखेर विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले शैक्षिक र विश्वविद्यालय प्रशासनसँगको मागलाई लिएर तालाबन्दी नगर्न आग्रह गरेका हुन् । ‘विश्वविद्यालयमा तालाबन्दी गरेर माग प्रस्तुत नगर्न अनुरोध गर्न चाहन्छु । शैक्षिक माग, […]