सेनाले बख्तरबन्द गाडीको सडक अभ्यास गराउने

नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ।

सम्बन्धित सामग्री

अनि उनीहरुले रसियाली सैनिककै इन्धन चोरेर जोगाए चेर्नोवेलको आणविक भट्टी

जम्मा १६ किलोमिटर दुरी तय गरेर बेलारुसको सीमाबाट युक्रेन भित्रिएसँगै रसियाली सैनिकहरुले २४ फेब्रुअरीको मध्यान्नमा चेर्नोवेलमा बख्तरबन्द गाडी सहित घेरा हालिहाले। चेर्नोवेलको आणविक भट्टीमा त्यहाँ सुरक्षा दिइरहेका १ सय ७० युक्रेनियन नेसनल गार्डलाई बेसमेन्टमा लगियो र बन्दी बनाइयो। त्यसपछि रसियाली सेनाले खोजतलास थाल्य - कतै हतियार र विस्फोटक त छैन। इन्जिनियर, सुपरभाइजर…

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो । त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, […]

तालिबानी लडाकुले गुडाए अमेरिकी बख्तरबन्द गाडी

तालिबानी सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गर्दैै शक्ति प्रदर्शन गरेको छ । परेडमार्फत तालिवानले आफ्नो विद्रोही गुटलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिएको हो । यसै वर्ष अगस्टमा अमेरिकी सेना फर्किएको थियो । अमेरिकाले त्यहाँ छाडेका हतियारहरू अहिले तालिवानले प्रयोग गरिरहेको छ । परेडमा देखियो एम ११७ वाहन रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीका अनुसार २ सय ५० वटा नयाँ प्रशिक्षित सैनिकहरूको ग्य्राजुएसनसँग परेड जोडिएको थियो । यसमा अमेरिकी निर्मित एम ११७ बख्तरब

अमेरिकी सेनाले काम नलाग्ने बनाएर छाडे जहाज र बख्तरबन्द गाडी

अमेरिकाले अफगानिस्तान छोड्नुअघि दर्जनौं जहाज, बख्तरबन्द गाडी र अन्य उपकरण काम नलाग्ने बनाएको छ।अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल केनेथ म्याकेन्जीले ७० वटा एमआरएपी बख्तरबन्द र २७ वटा हुम्भी गाडी तालिबानले प्रयोग गर्न नपाओस् भनेर हाई–टेक डिफेन्स प्रणालीलाई निशस्त्रीकरण गरेको बताएका छन्।‘ती सवारी पनि फेरि कसैले प्रयोग गर्न सक्ने छैन,’ उनले भने। उनले विमानहरू फेरि कहिल्यै उड्न नसक्ने र उपयोग गर्न सक्षम नहुने उल्लेख गरे।अमेरिकी अखबार लस एन्जल्स टाइम्सका एक रिपोर्टरले अमेरि

नेपाली सेनाले विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने

काठमाण्डाै – नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ । काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् । सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्य...

सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् - नेपाली सेना

काठमाण्डाै – नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । आउँदाे फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलिन/नआत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गर्नुभयो ‘सडकमा देखिएको सेनाको मुभमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शिवरात्रिको तयारीका लागि हो, यसबाट आत्तिन जरुरी छैन’, पौडेल...

सेनाका बख्तरबन्द गाडी काठमाडौंका सडकमा

नेपाली सेनाले बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गराएको छ। सेनाका करीब १० बख्तरबन्द गाडीले राति चक्रपथ परिक्रमाको अभ्यास गरेका हुन्।...

काठमाडौंका सडकमा सेनाका बख्तरबन्द गाडी (फोटो फिचर)

नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई सोमबार सडकमा निकालेको छ। राति १० बजेपछि सेनाले चक्रपथ क्षेत्रमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो।

नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने

काठमाण्डाै – नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने भएका छन् । काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्कने सेनाले जनाएको छ । यसलाई नेपाली सेनाले नियमित अभ्यास भनेको छ । सेनाले ट्विटमार्फत भनेको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही मा...

मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको छ। नेपाली सेनाले नियमित अभ्यासको क्रममा बख्तरबन्द गाडी सडकमा निकालेको हो। हतियारसहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले सेनाले परिक्रमाबारे पहिले नै जानकारी गराएको थियो। गाडी हेर्न सडकमा सर्वसाधरणहरुको घुइँचो लागेको थियो। नेपाली सेनाले ८ वटै…