अमेरिकाले अफगानिस्तान छोड्नुअघि दर्जनौं जहाज, बख्तरबन्द गाडी र अन्य उपकरण काम नलाग्ने बनाएको छ।अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल केनेथ म्याकेन्जीले ७० वटा एमआरएपी बख्तरबन्द र २७ वटा हुम्भी गाडी तालिबानले प्रयोग गर्न नपाओस् भनेर हाई–टेक डिफेन्स प्रणालीलाई निशस्त्रीकरण गरेको बताएका छन्।‘ती सवारी पनि फेरि कसैले प्रयोग गर्न सक्ने छैन,’ उनले भने। उनले विमानहरू फेरि कहिल्यै उड्न नसक्ने र उपयोग गर्न सक्षम नहुने उल्लेख गरे।अमेरिकी अखबार लस एन्जल्स टाइम्सका एक रिपोर्टरले अमेरि