अनि उनीहरुले रसियाली सैनिककै इन्धन चोरेर जोगाए चेर्नोवेलको आणविक भट्टी

जम्मा १६ किलोमिटर दुरी तय गरेर बेलारुसको सीमाबाट युक्रेन भित्रिएसँगै रसियाली सैनिकहरुले २४ फेब्रुअरीको मध्यान्नमा चेर्नोवेलमा बख्तरबन्द गाडी सहित घेरा हालिहाले। चेर्नोवेलको आणविक भट्टीमा त्यहाँ सुरक्षा दिइरहेका १ सय ७० युक्रेनियन नेसनल गार्डलाई बेसमेन्टमा लगियो र बन्दी बनाइयो। त्यसपछि रसियाली सेनाले खोजतलास थाल्य - कतै हतियार र विस्फोटक त छैन। इन्जिनियर, सुपरभाइजर…