मेक्सिकोमा बाढी अस्पतालमा पस्दा कम्तीमा १७ बिरामीको मृत्यु

मेक्सिकोको हिदाल्गो राज्यस्थित अस्पतलामा बाढी पस्दा कम्तीमा १७ बिरामीको ज्यान गएको छ । भीषण वर्षाका कारण आएको बाढी अस्पतालमा पस्दा बिरामीको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तुला शहरमा रहेको अस्पतालमा नदीका बाँध फुटेर बाढी पसेको तथा त्यसका कारण विद्युत आपूर्ति बन्द भएको हो । अस्पतालमा उपचार गरिरहेका मध्ये केही […]

सम्बन्धित सामग्री

अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो । तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय […] The post अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु

एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ । मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन् । यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा […]

पहिरोमा एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु

बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स पहिरो / बाढीमा परेको छ । बिरामीको बाटोमै ज्यान गएको छ ।कास्कीको मादी गाउँपालिकामा बिहीबार बिरामी बोकेको एम्बुलेन्स बाढी पहिरोमा परेको हो । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नं.को एम्बुलेन्समाथि बाढीपहिरो खस्दा ८३ वर्षीया बिराम...

कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो, एक महिलाको मृत्यु

कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो  ।  मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीकाअनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागे