बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स पहिरो / बाढीमा परेको छ । बिरामीको बाटोमै ज्यान गएको छ ।कास्कीको मादी गाउँपालिकामा बिहीबार बिरामी बोकेको एम्बुलेन्स बाढी पहिरोमा परेको हो । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नं.को एम्बुलेन्समाथि बाढीपहिरो खस्दा ८३ वर्षीया बिराम...