मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु

एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ । मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन् । यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा […]