विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासले फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गरिरहेका छन् ।विमानस्थलमा भौतिक दूरी कायम हुनेगरी रेखांकन तथा अरु काम सकिएको छ । विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउन दिनमा १० व...