काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् । केपी ओली तेस्राे पटक प्रधानमन्त्री नियुक्त हुँदा तेस्राे पटक नै अर्थमन्त्री नियुक्त भएका पाैडेलले पदबहालीपछि कुरा गर्दै बजेटकाे तयारी अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुउत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने...