नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक डुमरवानामा ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा अध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । बैंकको यो विस्तारित सेवा केन्द्रले वित्तिय पहुँच पु¥याउने उद्वेश्य लिएको छ । नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई पनि सघाउने बैंकले जनाएको छ छ ।यस ठाउँको पुँजी एकीकृत गर्ने, रेमियान्स सोझै बैंकमा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि