काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ। बिहीबार साँझ बस्ने बैठकबाट सहमतिको घोषणा गर्ने बताइए पनि वार्ता निष्कर्षविहीन भएको हो।
अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट संयोजक रहेका नेता सुवास नेम्वाङले ठोस् निष्कर्ष बिना बैठक सकिएको बताए। 'टुंगोमा पुगिसकेको छैन्, तर कुराहरु सकारात्मक भएका छन्। म…