धनगढी : गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करीमा संलग्न भरियादेखि मालिकसम्मलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताएका छन्।
आज प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएका हुन्।
सञ्चारकर्मीले लागूऔषधदेखि सुन तस्करीसम्मका घटनाहरुमा भरिया पक्राउ परे पनि मालिक किन पक्राउ पर्दैनन्? भनेर थापालाई प्रश्न गरेका