इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको सहयोग

धनगढी – इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले आर्थिक सहयोग गरेको छ । कैलालीको टीकापुरमा आयोजना गरिएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरको उपस्थिति रहेको थियो । मन्त्री […]

सम्बन्धित सामग्री

परिवारले बुझे इजरायलमा मारिएका विद्यार्थी आनन्द साहको शव

जनकपुरधाम- इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव नेपाल ल्याएका मध्ये धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीका आनन्द साहको शव पनि आइपुगेको छ । नेपाली सेनाको टोलीले साहको शव विमानबाट सपही घरसम्म ल्याएका हुन् । साहको शव देखेपछि उनका परिवारसहित पूरै गाउँ शोक मग्न भएकाे छ...