काठमाडौं : अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ। शुक्रवार एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुगेको छ।
पछिल्लो समय दैनिक रुपमा डलरको भाउले नयाँ रेकर्ड कायम गर्दै गरेको छ। डलरको भाउ बढ्दा आयातित वस्तुको मूल्य महँगो बन्दै छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले…