आठ वर्षीय बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद

आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत तनहुँले दाइलाई जन्मकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले ८ वर्षीय बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमका अनुसार तनहुँको भानु नगरपालिकाका ८ वर्षीय सहोदर बैनीलाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैलला भएको र अभियुक्त बालक …

सम्बन्धित सामग्री

रक्षक बन्नुपर्ने दाजु नै भक्षक बनेर बलात्कार गरेपछि

दाजुभाइलाई दिदी बहिनीको रक्षक र दिदी बहिनी दाजुभाइको दीर्घायूको उपासकका रुपमा अभ्यास गर्ने नेपाली समाज अब दाजूभाइ नै दिदी बहिनीका लागि त्रास बन्न थालेका छन् । यसै क्रममा बझाङमा आफ्नै नाालिग बहिनी बलात्कार आरोपमा एक दाजु पक्राउ परेका छन् । १९ वर्षीय दाजुलाई आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । …

१२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

बझाङमा १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाइ पक्राउ परेका छन्। आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको हो।...

बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

बझाङ :  सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए।ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लो

गुल्मीमा दाजुद्वारा १३ वर्षीया बहिनी बलात्कृत

गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए ।

साैताने बहिनी बलात्कार गर्ने बझाङका युवकलाई फाँसीको सजाय

आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।

सौतेनी बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।भ

सौताने बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

बझाङ, असोज १० । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको […]

बलात्कारका घटना बढ्दो, घरमै असुरक्षित छन् बालिका

चार दिनअघि गुल्मीमा हाडनाता भित्रका दाजुले १३ वर्षीय बहिनी बलात्कार गरेको खबर सेलाउन नपाउँदै फेरि गुल्मीमा एक पुरुषले भतिजी पर्ने ५ वर्षीय बालिका बलात्कार गरेको घटना प्रकाशमा आएको छ । बिहीबार जिल्लाको कालिगण्डकी गाउँपालिका–७, भुर्तङ्गकी ५ वर्षीय बालिकालाई काका नाता पर्ने ३६ वर्षीय पुरुषले बलात्कार गरेको तथ्य उजागर भएको हो । शुक्रबार पीडित बालिका र आरोपित पुरुषलाई त्यहाँबाट सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।पछिल्लो समय ज

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ । दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र... The post टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ appeared first on Purbeli News.