भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु : RajdhaniDaily.com
RajdhaniDaily.com | महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ । भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि -
बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बो
आइतबार बिहानदेखि अवरुद्ध गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगलाई जिम्मा दिएको थियो।...
विराटनगर । सुनसरी ४ मा मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकको तयारी भएको छ । निर्वाचन आयोगले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुन मतगणनाका लागि दिएको निवेदन खारेजी गरेपछि दुई दिनबाट रोकिएको गणना सुरु हुन लागेको हो । बिहान ८ बजेका लागि गणना शुरु गर्ने विषयमा सर्वदलीय बैठक बोलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]
काठमाडौं, ११ मंसिर । सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्न बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बसको थियो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी थिए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र […]
काठमाडौं, ११ मंसिर । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार रहेको सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक सुरु भएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी छन् । सूचना […]
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि कांग्रेस प्रतिनिधिले विरोध गरेका थिए...
। रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । ति
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ । भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि मत गणना अवरुद्ध भएको हो । सर्वदलिय बैठकले २ नम्बर वडाको मत गणना स्थगित गरि ३ र १९ वडाको गणना सुरु गर्ने निणर्य गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा […]
The post भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु appeared first on राजधानी राष्ट्रिय दैनिक.