सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्दै

विराटनगर । सुनसरी ४ मा मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकको तयारी भएको छ । निर्वाचन आयोगले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुन मतगणनाका लागि दिएको निवेदन खारेजी गरेपछि दुई दिनबाट रोकिएको गणना सुरु हुन लागेको हो । बिहान ८ बजेका लागि गणना शुरु गर्ने विषयमा सर्वदलीय बैठक बोलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]