रिया र भाइ शौविकविरुद्धको सुनुवाइ जुलाई १२ मा हुने

एजेन्सी, ९ असार । एनसीबीले बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । राजपुतको मृत्यु प्रकरणमा अहिले नार्कोटिक्स कन्ट्रोल ब्युरोले रिया चक्रवर्ती, भाइ सौविक चक्रवर्तीलगायतलाई आरोपी बनाएको छ । एनसीबीले सबै अभियुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु सबैलाई सुशान्त सिंहका लागि लागुऔषध किनेको आरोप लागेको छ । […]