एजेन्सी, ३१ असार । सेप्टेम्बर २०१९ मा, लागूऔषध कारोबारी सूर्यदीप मल्होत्राले सुशान्तलाई पहिलो पटक देसी जोइन्ट ( गाँजाले भरिएको चुरोट) प्रस्ताव गरे। उनलाई यति मन पर्यो कि त्यसपछि उनले देसी जोइन्ट लिन थाले । पहिले गुणस्तरीय गाँजा आयात गर्ने गर्दथे । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा दायर भएको लागू औषध नियन्त्रण ब्यूरो अर्थात् एनसीबीको चार्जशीटमा […]