नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जनालाई मनोनयन गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार गठन भएको खड्काको नेतृत्व समितिमा देउवाले बुधबार ५५ जनालाई मनोनयन गरेका हुन् । चैत्र १५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टीका उपसभापति खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ देउवाले