जनकपुरधाम : कोरोना संक्रमणकाबीच रगत अभाव हुन नदिने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रक्तदान कार्यक्रम आयोजना भयो। कोरोना महामारीका कारण रेडक्रसमासमेत रगतको अभाव हुन थालेपछि सोही अभावलाई ध्यानमा राख्दै वडा नम्बर ७ रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
गत सातादेखि आपत्तकालिन निःशुल्क स्वास्थ्य शिविर अभियानको आयोजना गरिएको