देउवाको काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको कार्यसमितिमा सभापति शेरबहादुर देउवा विगतमा भन्दा पनि बलियो हुने संकेत देखिएको छ । पदाधिकारीमा उनीनिकटस्थहरु बहुमत संख्यामा चुनिएका छन् । सभापति, १ उपसभापति र ६ महामन्त्री गरी १३ पदाधिकारीमध्ये देउवा पक्षधर ८ जना छन् । प्रदेश २ को खुल्लातर्फ २ र महिलातर्फ १ केन्द्रीय सदस्य देउवा पक्षका चयन भइसकेका […]

सम्बन्धित सामग्री

गण्डकीमा गठबन्धनको पल्लाभारी

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने संकेत देखिएको छ। सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा ल्याएको मतलाई आधार मान्ने हो भने गण्डकी प्रदेश सभामा गठबन्धन दलहरुको बहुमत पुग्ने देखिएको हो।...

बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत

कैलाली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको उनले उल्लेख गरे ।  प्रवक्ता […]

काँग्रेसको पालिका अधिवेशनसम्म कसैको बहुमत देखिएन

काठमाडौं, २० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा पहिलो चरणमा सभापति चयन नहुने संकेत देखिएको छ । काँग्रेस विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसके दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । अहिलेसम्म ६ सयभन्दा बढी पालिकास्तरको अधिवेशन सम्पन्न हुँदा कुनै पनि पक्षको बहुमत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षको […]

रुसमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ । मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ । हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको […]

संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री देउवालाई हेप्ने काम नगर्न चेतावनी

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिए ।सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराउनु भएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि […]

मुख्यमन्त्री शंकर पोखरेलले गरे विश्वासको मत नलिने संकेत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण भएको छ।’ विश्वासको मत लिनुपर्ने अडान विपक्षी गठबन्धनले लिइरहेका बेला पोखरेलले भने सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा विपक्षीको अनुपस्थिति र सत्तापक्षको उपस्थितिले नै सरकार बहुमतमा भएको पुष्टि गर्ने दाबी गरेका हुन्

लुम्बिनी प्रदेशः विश्वासको मत नलिने पोखरेलको संकेत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल...

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्ट

असममा भाजपाले बहुमत ल्याउने संकेत

भारतको असम राज्यमा भारतीय जनता पार्टीले विपक्षी महाजोत गठबन्धनलाई हराउँदै बहुमत ल्याउने लक्षण देखिएको छ ।  मतगणनाको आरम्भिक रुझान हेर्दा भाजपाले लगातार दोस्रोपटक कार्यकाल चलाउन सक्ने देखिएको छ ।  भाजपा असममा सत्तामा फर्किएमा यस उत्तरपूर्वी राज्यमा लगातार कार्यकाल चलाउने गैरकांग्रेसी सरकार बन्नेछ ।  त्यहाँको कुल १२६ सीटमध्ये ११५ सीटको रुझान आउँदा भाजपा र गठबन्धन साझेदारले ७३ सीटमा अग्रता लिइरहेको देखिन्छ भने कांग्रेस र साझेदारले ४१ सीटमा अग्रता लिएको छ ।  भाजपा ५६ सीटमा अनि उसको गठबन्धन स...

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ ।  ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनी विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ । डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पा