पार्टीको महाधिवेशन मेरो हातमा छैन, तर समयमै हुन्छः देउवा (भिडियोसहित)

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभइ निर्वाचन समितिको हातमा रहेको […]

सम्बन्धित सामग्री

‘प्रीति कार्टुन हातमा, बुलेट बाइक साथमा’

एसियन थाई फुड्सले ‘प्रीति कार्टुन हातमा, बुलेट बाइक साथमा’ योजना ल्याएको छ।

बिचौलियाको हातमा कसरी पुग्यो प्रतिवेदन ?

काठमाडौं, वैशाख २९ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँनयाँ तथ्य उजागर गर्न थालेको छ । पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेर मन्त्रालयलाई बुझाएको प्रतिवेदन बिचौलियाको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ । मन्त्रालयबाट सो प्रतिवेदन बिचौलियाको हातमा पु¥याउन सहयोग […]

हरेकको हात-हातमा मोबाइल, त्यसो भए हातमा घडी किन बाँध्ने? (भिडियो)

के तपाईंले हातमा घडी लगाउनु भएको छ? हातमा लगाइएको घडी समय हेर्नकै लागि लगाउनुहुन्छ कि फेशनका लागि मात्रै लगाउनुहुन्छ? हिजोआज समय थाहा पाउनकै लागि घडी लगाउनुपर्ने बाध्यता भने छैन तर पनि धेरैले हातमा घडी लगाउँछन्। मानिसहरु आफूलाई ‘स्मार्ट’ देखाउका लागि पनि घडी लगाउने गर्छन्। त्यति मात्रै होइन, कतिपयले आफ्नो लुगाअनुसार, स्थानअनुसार फरक–फरक घडी लगाउने गर्छन्। […]

देशको चाबी माओवादीको हातमा छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको राजनीतिक धारलाई कता लैजाने भन्ने चावी आफ्नो पार्टीको हातमा रहेको बताएका छन् । माओवादी पार्टीबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई बिहीबार प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय तहको निर्वाचनले...

मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ- पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ । ‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रीले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री […]

हतियार बोक्ने हातमा झाडु

सशस्त्र प्रहरी सधै हातमा हतियार वा लौरो बोकेर ड्युटी गरी रहेको अवस्थामा भेटिने गर्छन । सशस्त्र प्रहरीको अन्य बेला देखिने हाउभाउ बुधवार फरक थियो । उनीहरु हतियार र लौरोको साटो हातमा झाडु लिएर बाहिर निस्किएका थिए ।धनुषाको छिरेश्वरनाथ नगरपालिका १ सपहीमा रहेको सार्वजनिक स्थल राजदेवी मन्दिरको सरसफाई गर्न सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीबाट सशस्त्र प्रहरी नायब निरिक्षक हरिकृष्ण घर्ती भुजेलको नेतृत्वमा ६ जनाको टोली हातमा झाडु लिएर निस्किएको थियो ।स्थानीय बासिन्दाले मन्दिर वरीपरीको क्षेत्र फोहोर

फिल्मले १ करोड कमाउँदा निर्माताको हातमा कति पर्छ ?

१६ फागुन, काठमाडौं । नेपाली चलचित्रले करोडौंमा ग्रस कलेक्सनको खबर सार्वजनिक भइरहँदा धेरैले निर्माताको हातमा ठूलो धनराशी आएको बुझ्छन् । चलचित्रले बक्स अफिसमा एक करोड ग्रस कलेक्सन गर्दा सबै रकम निर्माताको हातमा आउँछ भन्ने धेरैको बुझाइ हुन्छ । जसको वास्तविकता नबुझेर धेरै लगानीकर्ताहरु चलचित्रमा ठूलो रकम लगानी गर्न तम्सिन्छन् । तर एक करोड ग्रस कलेक्सन […]

चियाघर : मट्का हातमा, नजर नाचमा

हातमा मट्का चिया । नजर नाचतिर हुन्छ, त्यो पनि म्युजिकसहितको । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले तुलसीपुर–९, बेलुवास्थित मट्का चियाघरको चर्चा चुलिएको छ ।दाङ–सुर्खेत सडकखण्डको केही उत्तरमा रहेको मट्का...

प्रतिगमनविरुद्ध स्रष्टाहरूले गरे हातमा साङ्लो बाँधेर प्रदर्शन

स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन्