फर्केर हेर्दा २०७८ साल : अध्यादेशदेखि मुद्दा फिर्तासम्म

शासकीय स्थिरताले लय लिन नसकेका कारण सुशासनका दृष्टिकोणले २०७८ साल अघिल्ला केही वर्षको तुलनामा खस्कदो देखियो । अध्यादेशबाट सुरु भएको यो वर्ष सुशासनका नजरमा अर्को गलत कदम ‘मुद्दा फिर्ता लिने’ निर्णयबाट बिदाइ भए आश्चर्य हुनेछैन ।

सम्बन्धित सामग्री

२०७८ : कस्तो रह्यो नेपाली खेलकुद क्षेत्र?

काठमाडौं :  फर्केर हेर्दा  २०७८ साल खेलकुदका हिसाबले नेपालका लागि सुखद नै रह्यो। लामो समयसम्म अन्य क्षेत्रसँगै कोभिडले थलिएको खेलकुदले वर्षको सुरुदेखि नै माथि उठ्ने प्रयास गर्‍यो।विशेषगरी क्रिकेट कहिले विवादमा रह्यो त कहिले क्रिकेटले नेपाली साख जोगाउन मद्दत गर्‍यो। वर्षको सुरुवातदेखि अन्त्यसम्म नै क्रिकेटको नतिजाले नेपालको शिर उचो राख्यो। नेपालले वर्षको पहिलो महिनामै घरेलु भूमिमा नेदरल्यान्डलाई १ सय ४२ रनले पराजित गर्दै मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जि

फर्केर हेर्दा २०७८ : राजनीति र अर्थनीतिले अस्थिर वर्ष

विक्रम संवत् २०७८ साल राजनीति, अर्थनीति र कुटनीतिका कारण चर्चित रह्यो । संसद् विघटन र पुनस्र्थापना, एमाले, जसपा र राप्रपासम्मको विभाजन, केन्द्रदेखि प्रदेश सरकारसम्म नेतृत्व परिवर्तन, एमसीसीको रस्साकस्सीका कारण राजनीतिक क्षेत्र अस्तव्यस्त बन्यो । न्यायलय विवादित बन्यो । अर्थतन्त्रका सबै सूचक नकारात्मक रहँदा आर्थिक क्षेत्र पनि अस्थिर भयो । यस्तै वर्षको सुरुमा फेरि बल्झिएको कोरोना महामारी वर्षको अन्त्यमा आइपुग्दा झन्डै नियन्त्रणको अवस्थामा आइपुगेको छ ।राजनीतिक उथलपुथल नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी सङ्...

२०७८ साललाई फर्केर हेर्दा [तस्बिरहरू]

नेपालका लागि राजनीतिक‚ आर्थिक‚ न्याय‚ स्वास्थ्य‚ शिक्षा क्षेत्र‚ प्राकृतिक प्रकोपलगायत विषयमा अस्थिरता र अन्योलताकै बीचबाट विसं. २०७८ साल आजबाट सकिँदैछ । २०७८ साल समग्रमा थोरै खुसी र धेरै निराशाजनक अवस्थाबाट गुज्रिएको वर्ष बन्यो ।