२०७८ : कस्तो रह्यो नेपाली खेलकुद क्षेत्र?

काठमाडौं :  फर्केर हेर्दा  २०७८ साल खेलकुदका हिसाबले नेपालका लागि सुखद नै रह्यो। लामो समयसम्म अन्य क्षेत्रसँगै कोभिडले थलिएको खेलकुदले वर्षको सुरुदेखि नै माथि उठ्ने प्रयास गर्‍यो।विशेषगरी क्रिकेट कहिले विवादमा रह्यो त कहिले क्रिकेटले नेपाली साख जोगाउन मद्दत गर्‍यो। वर्षको सुरुवातदेखि अन्त्यसम्म नै क्रिकेटको नतिजाले नेपालको शिर उचो राख्यो। नेपालले वर्षको पहिलो महिनामै घरेलु भूमिमा नेदरल्यान्डलाई १ सय ४२ रनले पराजित गर्दै मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जि