साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र  भारत भिड्ने

साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान

सम्बन्धित सामग्री

भारत–नेपाल सांस्कृतिक महोत्सव

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।...

नेपाल-भारत सीमामा नेपालीलाई सास्ती

नेपाल भारत सीमा क्षेत्रमा नेपालीले भारत पस्ने क्रममा निकै सास्ती खेप्नुपरेको छ। गत केही दिनयता भारतीय सीमामा रहेका प्रहरीले नेपालीलाई निकै कडाइ गरेका हुन्।...

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै छ सातापछि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्यालेन्जकपको समूह एमा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ । त्यस्तै समूह […]

आज नेपाल र भारत भिड्दै

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।  दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल...

नेपाल भारत वल्ड डेवलपमेन्ट फोरम उद्घाटन

काठमाडौं । नेपाल भारत वल्र्ड डेवलपमेन्ट फोरमको काठमाडौंमा उद्घाटन भएको छ । “नेपाल–भारत मिलकर चले, विश्व सारा आगे बढे” मूल नाराका साथ नेपाल भारत वल्र्ड डेवलपमेन्ट फोरमको उद्घाटन भएको हो । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको […] The post नेपाल भारत वल्ड डेवलपमेन्ट फोरम उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल–भारत स्टार्टअप सम्मेलन सम्पन्न

भारतको नयाँ दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीले आइतवार नेपाल–भारत स्टार्टअप सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरेको छ । कोरोना महामारीपछि अर्थतन्त्रको पुनस्र्थानका लागि भारत–नेपाल केन्द्र (आईएनसी) को नेतृत्वमा, नेपाल...

बैंगलोरमा नेपाल–भारत सुरक्षा बैठक

काठमाडौँ । नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको […]

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ ।  नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको जानकारी दिइन् ।क...

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको ज