शिक्षण अस्पताल कलेजोकाे प्रत्यारोपण सेवा सुरु हुँदै

काठमाडौं । त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने।    कलेजो प्रत्यारोपण गर्न ...