नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथपछि अध्यक्ष दाहालले सिंहदरबार पुगेर पदभार ग्रहण पनि गरेका छन् । सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद् सचिवालयमा महासच...

सम्बन्धित सामग्री

राष्ट्रपतिसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतल निवासमा राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं : राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी हुन्।  सोमबार नेकपा माओवादीबाट उपाध्यक्षमा उम्मेदवार बनेकी अर्याल निर्विरोध भएकी थिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रिय सभा : चार विषयगत समितिका सभापतिले लिए शपथ

काठमाडौँ- राष्ट्रिय सभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई शपथ खुवाएका हुन् । चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बै...

राष्ट्रिय सभा सदस्यहरुको सपथ आज

काठमाडौँ। राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त ...

राष्ट्रिय सभा सदस्यको शपथ आज

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनु हुनेछध्र एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरूले फागुन २१ (बुधबार) देखि औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन् ।

सुशासन समितिको सभापतिमा कांग्रेसकी भट्ट निर्वाचित :: Pahilopost.com

काठमाडौं: राष्ट्रियसभाको चार विषयगत समितिमध्ये दिगो विकास तथा सुशासन समितिको सभापति कांग्रेसले पाएको छ। यस समितिको सभापतिमा राष्ट्रिय सभाकी सदस्य तारादेवी भट्ट निर्वाचित भएकी छन्। भट्टले आजै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। कांग्रेसले भदौ दोस्रो साता समितिमा भट्टलाई पठाउने निर्णय गरेको