पहिलो खेलमा तीनपटकको विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको स्विडेनले शुक्रबार स्लोभाकियालाई १–० ले हराउँदै समूह इबाट नकआउटको चरणको सम्भावना बलियो बनाएको छ, यस समूहमा स्विडेन चार अंकका साथ शीर्ष स्थानमा छ
इमिल...
क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए।...
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका […]
ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...
नेदरल्यान्ड्स र इक्वेडरले शुक्रबार १–१ को बराबरी खेलेसँगै कतार विश्वकपअन्तर्गत समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्न तीन राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।...
एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति समूह चरणको खेल सकिएसँगै प्रि–क्वाटरफाइनल समिकरण पूरा भएको हो । यसपटक समान चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र समान एक स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबले नकआउट चरणमा स्थान बनाएका […]
युरोकप २०२० अन्तर्गत शनिबार रातिबाट प्रिक्वार्टरफाइनल चरणका खेल सुरु भएको छ । समूहगत चरणका खेल पनि रोचक भए । नकआउट चरणका खेलहरू अझ प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
फुटबलरहरूका लागि युरोकप विश्वकपभन्दा पनि महत्वपूर्ण...